Tuesday, April 24, 2018

FDA approves first therapy for rare inherited form of rickets, x-linked hypophosphatemia

FDA approves first therapy for rare inherited form of rickets, x-linked hypophosphatemia

The U.S. Food and Drug Administration  on April 17, 2018 approved Crysvita (burosumab-twza), the first drug approved to treat adults and children ages 1 year and older with x-linked hypophosphatemia (XLH), a rare, inherited form of rickets.
XLH causes low levels of phosphorus in the blood. It leads to impaired bone growth and development in children and adolescents and problems with bone mineralization throughout a patient’s life.

“XLH differs from other forms of rickets in that vitamin D therapy is not effective,” stated Julie Beitz, M.D., director of the Office of Drug Evaluation III in the FDA’s Center for Drug Evaluation and Research.
 “This is the first FDA-approved medication for the treatment of XLH and a real breakthrough for those living with this serious disease.”

XLH is a serious disease affecting many people in world wide.  Most children with XLH experience bowed or bent legs, short stature, bone pain and severe dental pain. Some adults with XLH experience persistent discomfort or complications, such as joint pain, impaired mobility, tooth abscesses and hearing loss.

PHARMACOVIGILANCE CENTR IN NEPAL

PHARMACOVIGILANCE CENTR IN NEPAL

Government of Nepal nominated Department of Drug Administration (DDA) in October 2004 as the focal point (National Pharmacovigilance centre) to liaison with WHO collaborating centre for International Drug Monitoring, Sweden and started collecting adverse drug reactions. Nepal became a WHO programme member in July 2006.

At present, there are 11 regional pharmacovigilance centers in Nepal

1. Tribhuvan University Teaching Hospital, Maharajgunj

2. Civil Service Hospital, Minbhawan

3. Manipal Teaching Hospital, Pokhara

4. KIST Medical College, Imadol

5. Nepal Medical College Teaching Hospital, Jorpati

6. Patan Hospital, Lalitpur

7. B.P Koirala Institute of Health Science (BPKIHS), Dharan

8. Dhulikhel Hospital, Banepa

9. Shree Birendra Hospital, Chhauni

10. Norvic International Hospital, Thapathali
11. Nepal Cancer Hospital and Research Center, Harisiddhi

These regional pharmacovigilance centers operate under DDA (DDA being the National centre for ADR monitoring). The regional centers reports ADRs to the National center (DDA) via ‘Vigiflow’ (an online program) which are then forwarded to the Uppsala Monitoring Center (UMC) by the National Centre.
-----------------------------------------------------------

Monday, April 23, 2018

T.U B.Pharmacy syllabus of all year.

For download copy the follwing  link and paste on google search engine. And download the file if you need.
https://drive.google.com/file/d/1vNsWmscdyrcPDuNDByvDW-YbxXCVVWhb/view?usp=drivesdk

Saturday, April 7, 2018

Complete ayurvedic pharmacy note based on syllabus of institute of medicine with question answer

For download copy the link and paste the link in the  google search engine.
https://drive.google.com/file/d/123i6l8oDR0Cj11OgmYLLVO_MZ2FJCZzv/view?usp=drivesdk

General Information about Paracetamol

सिटामोलबारे केही जानकारी ================================================== सिटामोलको नाम नसुनेको र सिटामोल नखाएको मानिस त शायदै होलान्। सिटामोल सबैभन्दा सरल र सुलभ औषधीहरुमा पर्छ, जुन खानको लागि नेपालमा मात्र हैन, विकसित देशहरुमा पनि डाक्टरको सल्लाहको आवश्यकता पर्दैन र साधारण पसलहरुमा पनि यो सजिलै उपलब्द हुन्छ। आज यहि सिटामोलको बारेमा केहि जानकारी दिने प्रयास गर्दैछु। सिटामोल अर्थात् पारासिटामोल/ Paracetamol एक प्रकारको दुखाइ कम गर्ने (पेनकिलर/ Analgesic) र ज्वरो कम गर्ने (Antipyretic) औषधी हो। यसले कसरी काम गर्छ भनेर ठ्याक्कै भन्न सकिदैंन, तर यसले मष्तिस्कमा प्रोस्टाग्लान्डीन (Prostaglandin) भन्ने पदार्थको उत्पादनमा कमि ल्याउँछ र हाम्रो दुखाइ सहनसक्ने क्षमतालाई बढाउँछ भनेर भन्ने गरिन्छ। त्यस्तै मष्तिस्कमै रहेको शरीरको तापक्रम नियन्त्रण गर्ने केन्द्र (Temperature regulating center) मा असर गरी ज्वरो घटाउने काम पनि गर्छ। तर NSAIDs को तुलनामा यसको एन्टी-इन्फ्लामेटरी एक्सन (इन्फ्लामेसनलाई कम गर्ने क्षमता )एकदमै कम हुन्छ। भन्नुको अर्थ इन्फ्लामेसनले भएको दुखाइ वा ज्वरोहरुमा यसको प्रभावकारीता NSAIDs को भन्दा कम हुन्छ। कुन कुन अवस्थामा सिटामोलको प्रयोग गर्न सकिन्छ? यो विशेष गरी दुखाई कम गर्न र ज्वरो कम गर्न प्रयोग गर्ने गरिन्छ। यसले रोगलाई भन्दा नि लक्षणलाई मात्र ठिक गर्ने काम गर्छ। हाडजोर्नी सम्बन्धि दुखाइ, विभिन्न प्रकारका टाउको दुखाइ आदीमा यो सेवन गर्न सकिन्छ। त्यस्तै साधारण भाइरल ज्वरोको साथसाथै अन्य संक्रमणले गर्दा आउने ज्वरोहरुमा पनि यसको प्रयोग गर्न सकिन्छ। ओस्टियोआर्थाइटिस (Osteoarthritis) मा हुने हाडजोर्नीहरुको दुखाइका लागि यो आइबुप्रोफेन जस्ता NSAIDs हरु जत्तिकै प्रभावकारी हुन्छ। सिटामोल बढि मात्रामा प्रयोग गरिने अवस्थाहरु: माइग्रेन, टेन्सन हेडएक (Tension Headache) जस्ता टाउको दुखाइहरुमा,ओस्टियोआर्थाइटिस जस्ता हाडजोर्नी सम्बन्धि दुखाइहरुमा,भाइरल ज्वरो आएको अवस्थामा त्यस्तै ब्रुफेन जस्ता NSAIDs हरु खान नमिल्ने अवस्थाहरु जस्तै ग्यास्ट्राइटिस, पेटको अल्सर भएको अवस्थामा सिटामोल सुरक्षितरुपमा प्रयोग गर्न सकिन्छ, किनकि यसले ग्यास्ट्राइटिस बढाउने गर्दैन। बच्चाहरुमा भाइरल ज्वरो भएको बेला एस्पिरीन/ Aspirin दिनाले मष्तिस्क र कलेजोमा घातक असर पार्ने अवस्था रेज सिन्ड्रोम/ Reye’s Syndrome हुनसक्ने सम्भावना हुन्छ। त्यसैले त्यस्तो अवस्थामा सिटामोल वा अन्य NSAIDs हरु सुरक्षित मानिन्छन्। कस्तोकस्तो रुपमा बजारमा पाइन्छन् र कति मात्रामा खानुपर्छ? सिटामोल प्रायः गरेर ५०० मी.ग्रा.का ट्याबलेटको रुपमा बजारमा पाइन्छ। साथै बच्चाहरुको लागि १२५ मी.ग्रा. प्रति ५ मीली वा २५० मी.ग्रा. प्रति ५ मीली को सिरप (Syrup)/ झोलरुपमा पाइन्छ। त्यस्तै इन्जेक्सनको लागि १५० मी.ग्रा. प्रति १ मीली मा पाइने गर्छ। बजारमा विभिन्न कम्पनीका विभिन्न नामका सिटामोलहरु पाइन्छन्। ती नामहरुलाई ब्रान्ड नेम (Brand name) भनिन्छ, जुन कम्पनी अनुसार फरक फरक हुनेगर्छ। तर त्यसमा सानो अक्षरमा कुन औषधी छ भनि लेखिएको हुन्छ, जसलाई केमिकल नेम (Chemical name) भनिन्छ। औषधी किन्दा त्यो पनि हेर्ने गर्नुपर्छ। त्यस्तै यो अन्य औषधीहरुसँगको विभिन्न कम्बिनेसनहरुमा पनि पाइने गर्छ। जस्तै सिटामोल र आइबुप्रोफेन (Ibuprofen), सिटामोल र कोडिन (Codeine), सिटामोल र एन्टिहिस्टामीनिक (Anti-histaminics) - रुघाको लागि आदि। यो एकपल्टमा ५००-१००० मी.ग्रा. सम्म प्रत्येक ४-६ घण्टामा दैनिक मात्रा ४ ग्रामभन्दा बढि नहुने गरी सेवन गर्न सकिन्छ। बच्चाहरुको लागि १५ मी.ग्रा./केजी प्रत्येक पल्टको हिसाबले प्रत्येक ४-६ घण्टामा दिन सकिन्छ। यसले के के खराब असरहरु (side effects) गर्न सक्छन् र अन्य औषधीहरुसँग यसले कस्तो प्रतिक्रिया (reactions) गर्छ? यसको साइड इफेक्ट धेरै नै कम हुन्छ। NSAIDsको जस्तो ग्यास्ट्राइटिसका समस्याहरु, प्लेटेलेटको काममा असर गरी पेट, आन्द्राहरुमा रगत बग्ने समस्या सिटामोलको सेवनपछि देखिदैंन। गर्भवती महिला, स्तनपान गराइरहेका महिलाहरुले पनि सुरक्षित रुपमा यसको सेवन गर्न सक्छन्। यसको मुख्य साइड इफेक्ट भनेको अत्यधिक मात्राको सेवनले कलेजोमा पार्ने खराब असर हो। सिटामोलको मेटाबोलिजम/ metabolism (सरल रसायनमा टुक्राउने प्रक्रिया) कलेजोमा हुन्छ। अत्यधिक मात्राको सेवनले कलेजोले त्यो मेटाबोलिजम राम्रो र पूर्णरुपमा गर्न सक्दैन र त्यसका हानिकारक मेटाबोलाइट/metabolite हरुले कलेजोमा असर गरी एक्युट लिभर फेलर (Acute Liver Failure) गराउने गर्छ। एकैपटकमा ७-१० ग्राम सिटामोल (१४-२० वटा ५०० मी.ग्रा.का ट्यावलेटहरु) को सेवनले कलेजोमा यस्तो नराम्रो असर पर्ने गर्छ। बच्चाहरुमा १४० मी.ग्रा./केजी तौल भन्दा बढि सिटामोलको सेवनसँगै कलेजोले काम गर्न छोड्छ। तर कलेजोको रोगी वा रक्सी सेवन गर्नेहरुमा अझ कम मात्राको सेवनमै पनि कलेजोमा खराब असर देखिने गर्छ। अमेरिका, बेलायत जस्ता विकसित देशहरुमा आत्महत्याको लागि सिटामोलको अत्यधिक मात्रामा सेवन गर्ने गर्छन्। अन्य औषधीहरुसँग पनि यसले खासै प्रतिक्रिया गर्दैन, तर माथि भनिए जस्तै कलेजोमा मेटाबोलाइज हुने हुनाले कलेजोमा असर गर्ने औषधीहरु जस्तै आइसोनाइजिड/ Isoniazid, रिफाम्पीन/ Rifampin, कारबामेजेपीन/ Carbamazepine आदीले सिटामोलको प्रभावकारीतालाई केहि कम गर्ने गर्छ। source: Newspaper

Thursday, April 5, 2018

Cover page of question bank of B.pharm Second year

Book Name: Queation bank
Year: B.pharm second year
University: Tribhuwan University
Compiled By: Lok Raj Pant

Wednesday, April 4, 2018

फार्मेसी  पेशाकै  सबै भन्दा ठूलो पुरस्कार पाकिस्तानी फर्मासिस्ट लाई ।। [Donald E.Francke Madel]

फार्मेसी  पेशाकै  सबै भन्दा ठूलो पुरस्कार पाकिस्तानी फर्मासिस्ट लाई ।।

सन 2018 को डोनाल्ड इ. फ्रेन्क (Donald E.Francke) उपाधि पाकिस्तानका  सिनियर फार्मासिस्ट Abdul Latif Sheikh लाई प्रदान गरिएको छ। Ammerican Society of Helth System Pharmasist (ASHP) ले प्रदान गर्ने उक्त मेडल  प्रत्येक वर्षको  सुरुवात मै प्रदान गरिन्छ। यो मेडलका प्रत्येक बर्ष  August 1-October 1 सम्म आबेदन खुल्ला  गरिन्छ र आबेदन दिन मध्ये फार्मस्युटिकल क्षेत्रको विकासका लागि  महत्वपुर्ण योगदान दिने  एकजना लाई  Donald E.Francke   मेडल प्रदान गरिन्छ।

Biography of Abdul Latif Sheikh

Mr. Abdul Latif Sheikh currently is the President and CEO of the Pakistan Society of Health System Pharmacists. Mr. Abdul Latif Sheikh was the founding HOD and Director, Pharmacy Services at the Aga Khan University Hospital, Karachi, Pakistan.  Earlier he worked as Chief Pharmacist at King Khalid Teaching Hospital, Alkhobar, Saudi Arabua and as Principal Pharmacist at Riyadh Alkharaj Hospital Program, Riyad, Saudi Arabi, cumulatively for eight years. He studied undergraduate pharmacy in Pakistan and subsequently acquired his Masters in Pharmacy Administration from Arnold and Schwartz College of Pharmacy, Long Island University, New York.
He completed his hospital pharmacy training at the St. Luke’s-Roselvelt Hospital, New York. He continues to hold a license and registration to practice pharmacy in New York. He is a strong advocate of patient safety and believes in promoting quality of care through innovations in medications usage in the health care systems. He has been instrumental in setting up a state of the art hospital pharmacy services, pharmaceutical supply chain systems in countries like Pakistan, Oman, and Saudi Arabia.
 He was awarded Arthur Anderson/Dr. Ed Crosby International Award for Managerial Innovation by the International Hospital Federation at Copenhagen, Denmark for his land mark contribution in pharmacy systems. At present he is a expert Member of the Drug Policy Broad that oversee Drug Regulatory Authority of the Government of Pakistan. He has been a Member of WHO Expert Advisory Panel on International Pharmacopoeia and Pharmaceutical Preparations.
 At present he is also Vice President, EMRO Region, Hospital Pharmacy Section,Federation of International Pharmaceuticals (FIP), Hague, Netherlands.

Monday, April 2, 2018

B.Phrmacy second year study note on antibotics, for download click on the link.

https://drive.google.com/file/d/17NmQly2YEvRGjlCbpoguGRkg6qbLL9Rk/view?usp=drivesdk
Please read and give me a feedback

नेपालमा स्वास्थ्य बिमा कार्यक्रम

 नेपालमा स्वास्थ्य बिमा कार्यक्रम!

वार्षिक २ हजार ५ सय रुपैयामा ५ जना परिवारको स्वास्थ्य बिमा गर्न सकिने र यसबाट एक जनाले एक पटक ५० हजार बराबरको सेवा सुविधा नि:शुल्क रुपमा लिन सक्नेछन्।

५ जनाभन्दा बढी परिवार हुनेका लागि ४२५ रुपैयाँ थप हुने र सेवा थप १० हजारले वृद्धि हुने गर्छ। ५ जनासम्मको परिवारले दैनिक ७ रुपैयाँ छुट्याउँदा एक वर्षका लागि योगदान रकम जम्मा हुनेछ र बिमा गरि सकेको  रकम फिर्ता हुने छैन ।

स्वास्थ्य बिमाको इतिहास

माथेमा प्रतिबेदन लाई आधार मानेर नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हरेक नागरिकको स्वस्थ रहन पाउने आधिकार लाई सुनिस्चित गर्न यो कार्यक्रम लागू गरेको हो।

यो कार्यक्रम सबै भन्दा पहिले कैलालीमा २०७३ जेठ १ गतेदेखि सेवा सुरु भएको थियो। इलाम र बाग्लुङमा २०७३ भदौ १ गते, म्याग्दी, कास्की, पाल्पा, अछाम र बैतडीमा २०७३ फागुन १ गते स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको थियो।
तनहुँ, गोरखा, भत्तपुर, मकवानपुर, चितवन, जुम्ला र जाजरकोटमा २०७४ भाद्र १ गते, झापा, सिन्धुली, सुनसरी, रोल्पा, सोलुखुम्बु, सुर्खेत, बर्दियामा २०७४ मंसिर १ गतेदेखि नै कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य बिमा विभाग ले जानकरी गराएको छ ।
यस्तै, रौतहट, पर्सा र महोत्तरीमा समेत कार्यक्रम सुरु भइसकेको छ भने बाजुरा र बझाङमा  लागू हुने तयारीमा छ।

अबको केही महिनापछि नेपालका ३९ जिल्लामा कार्यक्रम लागू हुदै छ। हालसम्म ३० जिल्लामा ५ लाख ५० हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गराएका छन्।

यसरी गर्न सकिन्छ स्वास्थ्य बिमा

स्वास्थ्य बिमाका लागि सहयोगीहरु स्थानीय सर्वसाधारणकै घरघरमा पुग्नेछन्। बिमा गर्नका लागी बिमा दर्ता सहयोगी (एजेन्ट) लाई सुरुमा तालिम दिइने गरिएको छ। यदि कुनै व्यक्तिले स्वास्थ्य बिमा गर्न चाहेको खण्डमा सहयोगीहरु घरमा नै पुगेर बिमाका बारेमा जानकारी गराउने, फोटो खिच्ने र फाराम भर्ने गर्छन्। त्यसपछि तत्कालै स्वास्थ्य बिमा गरेका व्यक्तिलाई कार्ड उपलब्ध गराइनेछ।
५ जना परिवारले स्वास्थ्य बिमा गरेका छन् भने ५ वटै कार्ड तथा परिचय पत्र उपलब्ध स्वास्थ्य बिमाले गराउने छ। उक्त कार्डका आधारमा नै बिरामीपश्चात् उक्त बिरामीलले ५० हजार बराबरको सेवा लिन सक्ने छ । यदि ५० हजारभन्दा बढी खर्च भएको खण्डमा बिरामी आफैले बेहोर्नुपर्ने छ।

वर्षैपिच्छे स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको कार्ड नवीकरण गर्नुपर्ने हुन्छ। यसबापत वार्षिक २ हजार ५ सय बिमा बोर्डलाई बुझाउनुपर्छ।